गाजामा पुनः सैन्य कारबाही गर्ने इजरायलको तयारी
काठमाडौँ । इजरायलले गाजा क्षेत्रमा पुन सैन्य कारबाहीको तयारी सुरु गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा क्षेत्रमा स्थलगत सैन्य कारबाहीको तयारी भइरहेको बताएका छन्। प्रधानमन्त्री नेतान्याहूले सैन्य कारबाही कहिलेबाट...