भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो
काठमाडौँ । टर्कीको दक्षिण पूर्वी र छिमेकी सिरियाको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । भूकम्पमा परेर घाइते हुनेहरूको संख्या टर्कीमा मात्रै ४०...