सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध, पसलभित्र चुरोट देखाउन नपाइने
काठमाडौँ । सार्वजनिक स्थलमा धूम्रपानमाथि प्रतिबन्ध लगाउन मेक्सिकोले कठोर कानुन कार्यान्वयनमा ल्याएको छ ।मेक्सिकोले सन् २००८ मा बार, रेस्टुराँ र कार्यस्थलमा धूम्रपानरहितका क्षेत्रहरू स्थापना गरिनुपर्ने कानुन ल्याएको थियो । अहिले...