जाडो मौसममा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्छ : विश्व स्वास्थ्य संगठन
जेनेभा । विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड-१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका केही दिनमा कोभिड-१९ का सङ्क्रमितको सङ्ख्या घट्दै...