फ्रान्सको एक आवासीय भवनमा आगलागी हुँदा ५ बालबालिकासहित १० जनाको मृत्यु
फ्रान्स । फ्रान्सेली शहर लियोन नजिकै रहेको भाउल्क्स–एन-भेलिनमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ । भोल्क्स–एन–भेलिनस्थित सात तले आवासीय भवनमा आगलागी...