कोभिडको सातौँ लहरले देशव्यापी प्रभाव पारेको जापानको भनाइ, सङ्क्रमित दर उच्च
टोकियो । जापानले कोभिडको सातौँ लहरले देशव्यापी प्रभाव पारेको बिहीबार जनाएको छ । कोभिड–१९ बाट सङ्क्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको हो । पछिल्लो २४ घण्टामा जापानमा...