चीन–भारत सम्बन्धमा आपसी मतभेदभन्दा साझा हित बढी छन् : विदेशमन्त्री वाङ
बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदका विषयभन्दा साझा हित र चासोका मामिला अधिक रहेका बताएका छन् । चीनका लागि भारतका राजदूत प्रदीपकुमार रावतसँग बुधबार...