पाकिस्तानका पूर्व प्रधानमन्त्रीद्वारा वर्तमान प्रधानमन्त्रीलाई चुनौती
इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शेहबाज सरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिएका छन् । अल्पमतमा परेपछि पुरा कार्यकाल जिम्मेवारी लिन नपाई प्रधानमन्त्री पदबाट बाहिरिएका खानले...