इकोनमिक वाच : युक्रेन सङ्कटका कारण उपभोक्ता आर्थिकरुपमा प्रभावित
लन्डन । रुस–युक्रेन द्वन्द्वले गत महिना वस्तुको मूल्य अकासिएको छ । यसले विश्वव्यापी रुपमा उपभोक्ताहरूलाई ऊर्जादेखि खानासम्मका विभिन्न वस्तुहरूको लागि बढी तिर्नुपरेको छ। तेल आपूर्ति अभावको डरले मूल्य अस्थिरता बढाएको...