अन्तर्राष्ट्रिय मान्यता पाउन तालिबानले मन्त्रीमण्डलमा हेरफेर गर्ने
काबुल । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रयासमा तालिबानले आफ्नो अन्तरिम मन्त्रिमण्डललाई पुनः हेरफेर गर्ने निर्णय गरेको छ । तालिबान मुल्ला हेबतुल्लाह अखुन्दजादाका सर्वोच्च नेताको नेतृत्वमा १५ सदस्यीय टोली कन्दहार प्रान्तमा...