अफगान छात्राहरूका लागि विद्यालय बन्द रहेमा राष्ट्रव्यापी विरोध गर्ने अधिकारकर्मीको भनाइ
काबुल । तालिबानले एक हप्ताभित्र अफगानी छात्राहरूले अध्ययन गर्ने माध्यमिक विद्यालय पुनः नखोलिएमा अफगानिस्तानभरि विरोध प्रदर्शनको लहर सुरु गर्ने महिला अधिकारकर्मीहरूले आइतबार बताएका छन् । कट्टर इस्लामवादी समूह तालिबानले गत...