नेपाललाई विश्व बैङ्कद्वारा १७ अर्ब ३६ करोड रुपैयाँ बराबरको सहयोग
काठमाडौँ । विश्व बैङ्कले नेपालमा ब्रोडब्यान्ड सेवा पहुँच विस्तार गर्न १७ अर्ब ३६ करोड रुपैयाँ बराबर (१४० मिलियन डलर) सहयोग रकम स्वीकृत गरेको छ । विश्व बैङ्क कार्यकारी निर्देशक बोर्डले...