संयुक्त राष्ट्रसङ्घको अबको महासचिव महिला हुनुपर्छ: महासभा अध्यक्ष
न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले संयुक्त राष्ट्रसङ्घको अबको महासचिव महिला हुनुपर्ने धारणा राखेका छन् । महासभाको ७६ औ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन्...