एमसीसीबारे चीनको टिप्पणी : उपहार कि प्याण्डोराज बक्स ?
काठमाडौँ । चीनले मिलेनिमय च्यालेन्ज कर्पोरेसन(एमसीसी)बारे कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि प्याण्डोराज बक्स हो ? भनेर प्रश्न गरेकी हुन् ।...