कोभिडको डेल्टा भेरियन्ट खतरनाक रहेको बेलायती अध्ययनको निष्कर्ष
काठमाडौँ। कोभिड–१९ को अल्फा भेरियन्टको तुलनामा डेल्टा भेरियन्ट खतरनाक रहेको एक अध्ययनले देखाएको छ । बेलायतमा गरिएको एक अध्ययनले अहिलेको अवस्थामा अल्फाको तुलनामा डेल्टा भेरियन्टका सङ्क्रमित दुई गुणा बढीले अस्पताल...