अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउनेलाई १०० डलर दिने राष्ट्रपति बाइडेनको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् । सङ्क्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीबार ह्वाइट...