अफगान सुरक्षाबलको कारबाहीमा परी २३ तालिबान लडाकु मारिए
मैमाना । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकु अफगान सुरक्षाबलको कारबाहीमा मारिएका छन् । फर्याब प्रान्तको पासतुन्कोट र आल्मार जिल्लामा लुकेका तालिबान लडाकु लक्षित अफगान सुरक्षाबलले बुधवार...