भारतमा पछिललो २४ घण्टामा झण्डै ३ लाख नयाँ संक्रमित थपिए, दुई हजार बढीको मृत्यु
काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ९५ हजार ४१ नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार २३ जनाको कोरोना संक्रमणको कारण...