इन्डोनेशियामा ६२ यात्रु बोकेको बोइङ ७३७ बिमान दुर्घटनास्थल भेटियो
काठमाडौँ । शनिवार इन्डोनेशियामा ६२ यात्रु बोकेर उडेको बोइङ ७३७ बिमान बेपत्ता भएपछि समुद्रमा दुर्घटना भएको पत्ता लागेको छ । अधिकारीहरुका अनुसार शनिवारदेखि खोजि कार्य जारी रहेकोमा दुर्घटना भएको स्थान...