ट्रम्प प्रशासनद्वारा १८ देशहरूबाट आयात हुने ‘एल्युमिनियम’ मा थप कर वृद्धि
वाशिङ्टन । अमेरिकाले जर्मनी, स्पेन र ब्राजिललगायतका विभिन्न १८ मुलुकबाट आयात गरिने ‘एल्युमिनियम’ ले अमेरिका फोहोर थुपार्ने स्थलका रूपमा प्रयोग भएको आरोप लगाउँदै त्यसमाथि नयाँ कर लगाउने घोषणा ट्रम्प प्रशासनले...