दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तरद्वारा क्षमायाचना
सियोल । उत्तर कोरियाली नेता किम जोङ–अनले यसैसाता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा मागेका छन् । उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मून...