कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ लाख नाघ्यो, ४४ लाख ३८ हजारभन्दा बढी सङ्क्रमित
काठमाडौँ । विश्वभर नोवल कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमणका कारण ज्यान जानेको सङ्ख्या शुक्रवार ३ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रवार बिहानसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या विश्वभर...