अफगानिस्तानमा आत्मघाती आक्रमण, तीन सैनिकसहित पाँचको मृत्यु
काबुल । अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालयलाई लक्षित गर्दै त्मघाती आक्रमणमा भएको छ । अक्रमणमा तीनजना सैनिकसहित पाँचजनाको मृत्यु भएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता नसरत रहिमीले मृत्यु हुने दुई जना...