कोरोना भाइरस : चीनले बनाएको अस्पताल आजबाट सञ्चालनमा आउँदै
काठमाडौं । चीनले १० दिनमा तयार गरेको अस्पताल आजदेखि सञ्चालनमा आउने भएको छ । कारोना भाइरसको संक्रमण न्यूनीकरणका लागि वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा ल्याउने तयारी...