कोरोना भाइरस : अमेरिकामा अनिश्चितकालीन सङ्कटकाल
काठमाडौँ । अमेरिकाले अनिश्चितकालीन सङ्कटकाल घोषणा गरेको छ। शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस(कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि सङ्कटकाल घोषणा गरिएको जानकारी दिएका हुन्। ‘अब हाम्रा लागि...