१६ बंगलादेशीलाई मृत्युदण्ड, १९ वर्षीया नुसरत जहान रफीलाई जिउँदै जलाएका थिए
फेनी बङ्गलादेश । बङ्गलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुलाई एक छात्रा जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो । गत अप्रिल महिनामा फेनी नगरमा...