मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा विमान दुर्घटना, पाँचको मृत्यु
मेक्सिको । मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । म्याडेरो शहरको...