दक्षिण अफ्रिकामा सडक दुर्घटनाबाट बर्सेनि १४ हजारको मृत्यु
केप टाउन । दक्षिण अफ्रिकामा सडक दुर्घटनाका कारण हरेक वर्ष करिब १४ हजारको मृत्यु हुने गरेको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बताएका छन् । उनले विश्वमै सडक दुर्घटनाबाट यतिठूलो संख्यामा...