भारतीय पूर्व क्रिकेट खेलाडी चन्द्रशेखरद्वारा आत्महत्या
चेन्नई । भारतीय पूर्व प्रसिद्ध क्रिेकेट खेलाडी भीबी चन्द्रशेखरले ऋणको चिन्ताका कारण आत्महत्या गरेका आशङ्का गरिएको भारतीय प्रहरीले शुक्रबार बताएको छ । ‘सन्ताउन्न बर्षीय चन्द्रशेखरलाई उनको परिवारले दक्षिणी शहर चेन्नईमा...