अफगानिस्तानमा ३७ तालिवान लडाकू मारिए
अफगानिस्तान । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी कम्तीमा ३७ तालिवान लडाकू मारिएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरु मारिएको अधिकारीहरुले सोमबार...