ट्रम्पसँगको वार्ता विफल, उत्तर कोरियाका ५ अधिकारीलाई मृत्युदण्ड
एजेन्सी । यही वर्ष फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना ५ अधिकृतलाई मृत्युदण्डको सजाय दिएका छन्। दक्षिण कोरियाको एक पत्रिका चोसन...