संसारका सर्वाधिक धनाढ्य व्यक्तिको दुनियाँकै सबैभन्दा महँगो सम्बन्धविच्छेद
एजेन्सी । अमेजन कम्पनीका मालिक तथा संसारकै धनी व्यक्ति जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जीले सम्बन्ध विच्छेद गर्ने भएका छन्। सम्बन्ध विच्छेदमा म्याकेन्जीले करिब ४० खर्ब रूपैयाँ (३५ बिलियन अमेरिकी...