अमेरिकाले भेनेजुएलाबाट अमेरिकी कर्मचारी फर्काउने
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सोमबार बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले सोमबार अबेर राति...