हेलिकप्टर दुर्घटनामा मेक्सिकोका गभर्नर र सिनेटर मारिए
पुब्ला, मेक्सिको । मेक्सिकोमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पुब्ला राज्यका गभर्नर र उनका श्रीमान्, एकजना सिनेटरको मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले एवं...