स्विट्जरल्यान्डमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प-युरोप तनाव
स्विट्जरल्यान्ड । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित टकराबको वातावरणबीच डाभोस आइपुगेका छन् । ग्रिनल्यान्ड अधिग्रहणसम्बन्धी उनको अभिव्यक्ति र दबाबका कारण अमेरिका र युरोपबीचको ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार...