काबुलको ट्युसन सेन्टरमा विष्फोट हुँदा ४८ विद्यार्थीको ज्यान गयो
काठमाडौं । अफगानिस्तानको एक ट्युसन सेन्टरमा आत्मघाती बम बिस्फोट हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन्। काबुलमा रहेको ट्युसन सेन्टरमा पढाई भइरहेको बेला आत्मघाती आक्रमणकारी...