सवै विद्रोही पक्ष शान्ति वार्तामा सहभागी हुन्छन्ः राष्ट्रसङ्घ
स्वीट्जरल्याण्ड । सिरियाली सरकार र विद्रोही पक्षका प्रतिनिधिमण्डलले राष्ट्रसङ्घको पहलमा यसै हप्ता जेनेभामा हुने दोस्रो चरणको शान्तिवार्तामा सहभागीता जनाउने प्रतिवद्धता जनाएका संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । सिरियाको राजधानी दमास्कस...