डुङ्गामा आगलागी हुँदा अल्जेरियाली तटमा २० जना बेपत्ता
अल्जेर्स । अल्जेरियाली तटमा शुक्रबार एउटा डुङ्गामा आगलागी हुदाँ २० आप्रवासी बेपत्ता भएका छन् । सुरक्षा श्रोतलाई उद्धृत गर्दै अल्जेरियाको राष्ट्रिय समाचार संस्था (एपीएस) ले जनाएअनुसार डुङ्गामा २९ आप्रवासी यात्रु...