“मौन प्रदर्शन”का क्रममा भेनेजुयलामा २० जनाको मृत्यु
काराकास(एजेन्सी) । राष्ट्रपति निकोलस मादुरोकाविरुद्धमा तीन हप्तादेखि भइरहेको प्रदर्शनका क्रममा अहिलेसम्म २० जनाको मृत्यु भएको छ । राजधानीदेखि पूर्बतर्फ आइतबार पनि सेतो कपडा लगाएका प्रर्दशनकारीहरुलाई प्रहरीले पछाडि धपाउनका लागि अश्रुग्यास...