इन्डोनेसियामा बाढी पहिरो, चारको मृत्यु, हजारौँ विस्थापित
जाकार्ता(एजेन्सी) । बाढी पहिरोका कारण इन्डोनेसियाको सुमात्रा प्रान्तको पश्चिमी क्षेत्रका चार जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् । लिमापुलुह कोटा जिल्लाको कोटो आलम गाउँमा भारी वर्षापछि आएको...