इजिप्टको चर्च विस्फोटमा मृत्यु हुनेको संख्या सैत्तिस पुग्यो
इजिप्ट । इजिप्टको दुई छुट्टाछुट्टै स्थानमा चर्चमा आइतबार गराइएका विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको इजिप्टका अधिकारीले बताएका छन् । आक्रमणको इस्लामिक स्टेट (आईएस)...