चौकीभित्रै २३ वर्षीया इन्स्पेक्टर मृत फेला
काठमाडौँ । हङकङको क्वुनतोङ प्रहरी चौकीभित्र २३ वर्षीया प्रहरी निरीक्षक (इन्स्पेक्टर) मृत फेला परेकी छन्। प्रहरी स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख भएअनुसार जिल्लाको गस्ती उपइकाइमा कार्यरत उनले...