इरानले भन्यो– अमेरिका र इजरायललाई मूल्य चुकाउन बाध्य बनाउँछौं
काठमाडौँ । अमेरिका र इजरायलको संयुक्त आक्रमण खेपिरहेको इरानले चर्को टिप्पणी गर्दै ‘मूल्य चुकाउन बाध्य पार्ने’ चेतावनी दिएको छ । शनिबार बिहानदेखि निरन्तर भइरहेको आक्रमणमाथि अहिले आरोप प्रत्यारोपको शृङ्खला चलिरहेको...