कब्जा भएको भू-भागमा युक्रेनी सेनाको आक्रमणमा २२ जनाको मृत्यु: रुसी अधिकारी
काठमाडौँ । युक्रेनी सेनाले रुसबाट कब्जामा लिएको एउटा गाउँमा युक्रेनी सेनाले २२ जनाको ‘हत्या गरेको’ मस्कोले दाबी गरेको छ । युक्रेनले पश्चिमी रुसको कुस्र्क क्षेत्रका दर्जनौँ सीमावर्ती बस्तीहरूलाई नियन्त्रण लिएको...