नयाँ दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने निर्णय
काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)ले नयाँ दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधान सभा संसदीय दलको बैठकले दलको नेता चुन्नका...