न्युजिल्यान्डमा अझै पनि मानिसभन्दा भेडा बढी
वेलिङ्टन । न्युजिल्यान्डको कम मानव जनसङ्ख्याको तुलनामा भेडाहरूको विशाल सङ्ख्या लामो समयदेखि विदेशमा रहेका न्युजिल्यान्डीहरूलाई लक्षित गरिएका ठट्टाहरूको विषय रहँदै आएको छ । यो सत्य हो: यो देश विश्वका केही...