खटाएको ठाउँमा जान मानिएन भने राज्यले कुनै अप्रिय निर्णयहरु गर्नुपर्ने हुन्छ
पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत एकआध स्थान वाहेक स्थानीय सरकारमा जनप्रतिनिधिहरुले कार्यभार सम्हालिसकेका छन् । सरकारले आर्थिक वर्ष २०७४/०७५ का लागि गाउँपालिका, नगरपालिका, उप–महानगरपालिका र महानगरपालिका अनुशार नै बजेट...