स्वदेशमा रोजगारी सृजना नै अन्तिम बिकल्प हो
राष्ट्रिय रोजगार नीति, २०७१ मा उत्कृष्ट उद्यमीलाई रोजगारी सृजनाकाआधारमा राज्यबाट पुरस्कृत गर्ने व्यवस्थाअनुसार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमगरिरहेका उद्यमीलाई श्रम तथा रोजगार मन्त्रालयलेपहिलो पटक सम्मान र पुरस्कृत गर्दैछ । देशमा रोजगारीको अवसर...