मुख्य सचिव बनुँला भन्ने कल्पना नै थिएन, शिर ठाडो पारेर अवकाशमा जाँदैछु : लीलादेवी गडतौला
‘कोइन्सिडेन्ट्ली’ मुख्य सचिव बनेँ । तर काममा कहिल्यै कम्प्रमाइज गरिनँ । अल्छी पनि गरिनँ । जानीजानी हिनताबोध हुने गरी गल्ती पनि गरिनँ । काठमाडौँ। नेपाल सरकारको पहिलो महिला मुख्य सचिव...