कृषिमा गम्भीर छौं भन्ने अनुभूति गराउन एक हेक्टर खेतमा धान पूरै रोपेर मात्रै फर्किनेछौँ : कृषिमन्त्री साह
आज असार १५ अर्थात् धान दिवस । किसानले धानको मुठी रोपेर मुरी फलाउने दिन । राष्ट्रिय तथ्याङ्क कार्यालयको आर्थिक वर्ष २०७९/८० अनुसार राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४...